सांसद डिल्लीराम सुवेदीद्धारा बाग्लुङमा शैक्षिक सामग्री वितरण (फोटो फिचर)

लण्डन । बाग्लुङस्थित एक सामुदायिक विद्यालयमा निशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ । हेल्प नेपालको सहयोगमा नेपाली कांग्रेसका युवा नेता तथा प्रदेश सांसद डिल्लीराम सुवेदीले श्री पृथ्वी हिरण्य माध्यमिक विद्यालय बानपा- १२ अमलाचौर, बागलुङमा विहिवार ती सामग्री विधार्थीहरुलाई हस्तान्तरण गरेका हुन् । कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाई स्कुल झोला, कापी, पेन्सिल,ज्यामिती बक्स, स्केल, साबुन, … Continue reading सांसद डिल्लीराम सुवेदीद्धारा बाग्लुङमा शैक्षिक सामग्री वितरण (फोटो फिचर)